अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मन्मानिका कारण भेटनरि जे.टि.ए र कृषि जे.टि.ए (समाजिक परिचालक)को स्थगित
सन्धिखर्क :अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा भेटनरि जे.टि.ए र कृषि जे.टि.ए (समाजिक परिचालक)को परिक्षा रोकिएको छ।
११ बजेबाट सुरु हुने परिक्षा २ बजे सूचना प्रकाशि गरेर सन्धिखर्क नगरपालिकाले स्थगित गरेको छ।
भेटनरि र कृषि जे.टि.ए को परिक्षाको दिन कयौं घण्टा लगाएर २ वटा कोटामा प्रतिस्पर्धा गर्न आएका ७० विद्यार्थीहरु परिक्षा तोकिएको समयमा परिक्षा नगरेका कारण सडकमा आएर आन्दोलन गर्न बाध्य भएको बिद्यार्थी हरुले बताएका छन।
बिद्यार्थी हरुले नगरपालिका अगाडि आएर शान्ति पुर्ण आन्दोलन गरेका थिए ।
नगरपालिकाको लापरबाहीले गर्दा कृषि तथा भेटेनरी प्राबिधिकहरुलाई परिक्षा गराउने भन्ने झुठो आश्वासन देखाएर राजस्वमा चाहिने रकम असुल गरेर परिक्षा स्थलमा बिद्यार्थी हरुलाई बसालि सके पछि एका-एक नगरपालिकाले आफ्नो निर्णय बदलेर परिक्षा रद्द गरेकोमा विद्यार्थीको भबिस्य माथी गरेको खेलवाडले गर्दा विद्यार्थीहरुको भबिस्य कतातिर जान्छ भन्ने कुरामा ध्यान नदिएको आरोप बिद्यार्थीहरुले लगाएका छन ।
सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुसालले बिद्यार्थीहरु संग माफी माग्दै यो परिक्षा रद्द गरियो र परिक्षा हुनेवाला पनि छैन भन्दै ठाडो जवाफ दिएका छन।
उपमेयर ठाकुर कुमार बिक (किशोर) भने विद्यार्थीहरुले बिरोध गरेको उपमेयर देखिएका थिन्न।
प्रसासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाका भनाइ अनुसार “मेरो कार्यकाल नगरमा रहुनजेल कुनै पनि झुटो अस्वासन दिएर बिद्यार्थी हरुलाइ अलपत्र पारेर राजस्व बुजेर कुनै पनि अलपत्र पार्ने छैन” भन्दै पानी माथिको ओभानो बन्न खोजेका थिय ।
बिद्यार्थीहरुले मेयर र उप मेयरले परिक्षा रोकेको दावी गरेका छन् ।
नेताहरुका आफ्ना मान्छे लगाउन परिक्षा रोकेको आरोप उनिहरुको छ । पैसा फिर्ता गर्ने पनि कुरा गरेर आन्दोलन दबाउने प्रयास भएको बताइएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


