इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गयाे
इलाम – इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गएको छ ।
माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा माइजोगमाई–५ सोयाङका शेखर ढकाल र उनका भाइ प्रविन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।
भाइ खाल्डोमा डुबेपछि बचाउन गएका दाजुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


