कलङ्कीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता पक्राउ
काठमाण्डाै – नेकपाको प्रचण्ड-नेपाल समूहका नेता अष्टलक्ष्मी शाक्य पक्राउ पर्नु भएको छ ।
आमहड्तालको आह्वान गर्दै हिँडेका शाक्यसहित अन्य नेता–कार्यकर्ता पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

शाक्यलाई काठमाण्डौको कलङ्कीबाट पक्राउ गरिएको हो । उहाँले कलङ्की क्षेत्रको कमान्डर तोकिएको थियो । यो समूहले आज आमहड्तालको आह्वान गरेपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ।
ठाउँ-ठाउँमा प्रहरी खटिएका छन् । सरकारले ढुक्क भएर आफ्नो नियमित काम गर्न आग्रह गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


