काठमाण्डौको पुतलीसडकमा विद्युत सर्ट भएर आगलागी

काठमाण्डौ – काठमाण्डौको पुतलीसडकमा आगलागी भएको छ ।

पुतलीसडक चोकमा रहेकाे विद्युतीय पोलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

तस्बिर : गीता अधिकारी

TOP