‘भ्यालेन्टाइन डे’ मा टाटाको स्पेशल अफर, ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रमकाे आयोजना
काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ्ग प्रालिले भ्यालेन्टाइन सप्ताह २०२१ को अवसरमा भ्यालेन्टाइन डे स्पेशल ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रमकाे याेजना ल्याएकाे छ ।
आउँदो माघ ३० देखि फागुन २ गतेसम्म (१२ फेब्रुअरी देखि १४ फेब्रुअरी, २०२१) सम्म थापाथलीमा रहेको टाटा मोटर्सको शोरूममा यस कार्यक्रम आयाेजना हुने भएकाे हाे । ग्राहकरुले यस कार्यक्रममा सहभागी भएर नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीकाे अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको गाडी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रमलगायतका विशेष आकर्षक प्याकेजहरु समेटिएका छन् ।
टाटा मोटर्सको शोरूम गएर नयाँ गाडी खरिद गर्दा आकर्षक अफर पाउन सकिने छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


