मेयर शाहद्वारा स्वास्थ्य चौकी भवनको शिलन्यास
भोला गुप्ता
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बुधवार स्वास्थ्य चौकीका लागि चार कोठे भवनको शिलन्यास गर्नुभएको छ ।
नगरपालिकाको वडा नं. ११ रामनगरमा उक्त स्वास्थ्य चौकीको भवन शाहले शिलन्यास गर्नुभएको हो । स्वास्थ्य चौकीको भवन ३६ लाख रुपैयाँको लागतमा निमार्र्णं हुन लागेको ठेक्का पाएको ओजस कन्ट्रक्शनका सञ्चालक शतिस मिश्रले बनाउनुभयो ।
उक्त भवन जिल्ला समन्वय समितिको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशतको लागतमा निर्माण हुन लागेको उहाँले बताउनुभयो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


