कांग्रेस सरकारमा जाँदैन, प्रतिपक्षकै भूमिका निभाउँछ : सभापति देउवा
माेरङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताउनु भएकाे छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले कांग्रेसले सरकारमा जान मरिहत्ते नगरेकाे भन्दै प्रतिपक्षकै भूमिकामा रहने बताएका हुन् ।
‘कांग्रेस नेतृत्वकाे सरकार बनाउन हामी मरिमेटेका छैनौँ’ देउवाले भन्नुभयाे ‘हामी विपक्षी पार्टी हाैँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ ।’
उहाँले पार्टी अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको बताउनु भयाे । ‘अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन’ उहाँले भन्नुभयो।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


