एमालेमा ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक
काठमाण्डाै – एमालेमा ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक बस्दैछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।
माधवकुमार नेपाल समूहले पनि छुट्टै केन्द्रीय समितिको बैठक बोलाएको छ । ओलीले संसदीय दलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाउनुभएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
यस्तै, माधव नेपाल समूहले बिहान ११ बजे कलङ्कीमा रहेको एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


