प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण
माेरङ – प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । नयाँ मन्त्री बनेकाहरूलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी र मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनुभएको छ ।
नयाँ मन्त्रिमण्डलअनुसार माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश सभा सदस्य टङ्क आङबाेहाङ आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको छ भने उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ ।
अहिले राज्यमन्त्री रहनुभएका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री बन्नुभएको छ । यस्तै कृषि मन्त्रीमा राम रानालाई नियुक्त गरिएको छ भने कृषि राज्यमन्त्री कला घले बन्नुभएको छ । प्रदेश १ को वन राज्यमन्त्रीमा राजकुमार ओझालाई नियुक्त गरिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


