दक्षिण अफ्रिकासँगको पहिलो टी–२० मा पाकिस्तान विजयी
काठमाण्डाै – दक्षिण अफ्रिकासँगको पहिलो टी–२० मा पाकिस्तान चार विकेटले विजयी भएको छ । जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखलामा एक शुन्यको अग्रता बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रन बनायो । उसका एडम मार्करम र कप्तान हेनरिक क्लासेनले अर्धशतकीय पारी खेले । मार्करमले ५२ र क्लासेनले ५० रन बनाए ।
पाकिस्तानका मोहम्मद नवाज र हसन अलीलले दुई/दुई, तथा हरिस रौफ र शाहीनसाह अफ्रिदीले एक/एक विकेट लिए । एक सय ८९ रनको लक्ष्य पाएको पाकिस्तानले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका मोहम्मद रिजवानले अविजित ७४ रन जोडे । यी दुई टिमबीचको दोस्रो खेल सोमबार हुनेछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


