नेपाल उत्पिडीत जातिय मुक्ति समाजको बैठक सम्पन्न
कपिलवस्तु ,
कपिलवस्तुको वाण्गंगामा नेपाल उत्पिडीत जातिय मुक्ति समाजको बैठक सम्पन्न भएको छ ।
यहि बैशाष १८ गते वणगंगामा नेपाल उत्पिडीत जातिय मुक्ति समाजको कपिलवस्तु जिल्ला भेला आयोजना गर्ने निर्णय गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जातिय छुवाछुत सास्कृतिक समस्या भएकोले यसका बिरूद्ध डटेर लड्दै जानुपर्ने प्रमुख अतिथि नेकपा एमाले जिल्ला सह संयोजक डम्बर शर्मा बताउनु भयो ।
हाम्रा प्रमप्ररा, धर्म, रहसन, संस्कृति भित्र रहेका विभेदलाई नै ठिक गर्नु आजको आवश्यकता रहेको नेकपा एमाले जिल्ला सह संयोजक शर्माले जोड दिनुभयो ।
मुलुकमा थुप्रै परिवर्तन भएतापनि दलित समुदाय माथि हुने विभेद अन्त नभएककोले संगठित हुँदै जनुपर्ने नेपाल उत्पिडीत जातिय मुक्ति समाज केन्दिय सदस्य सि।बि गहतराजले जोड दिनुभयो ।
टिकाराम सुनारको संयोजकत्वमा ५ सदस्य आर्थिक संकलन समिति, रामप्रघट कोरीको संयोजकत्वमा १२ सदस्य जन परिचालन समिति, पुर्णचन्द परियारको संयोजकत्वमा ५ सदस्य सास्कृतिक मंच ब्यवस्थापन समिति, संजिव गहतराजको संयोजकत्वमा ४ सदस्य अतिथि सतकार समिति, राम बहादुर गन्धवको संयोजकत्वमा ५ सदस्य प्रचार प्रसार समिति र यातयात ब्यवस्थापन समिति बनाईएका छ ।
नेपाल उत्पिडीत जातिय मुक्ति समाज कपिलवस्तुको जिल्ला अध्यक्ष टीका सुनारको अध्यक्षतामा संचालित बैठक उपाध्यक्ष राम प्रघट कोरीले संचालन गर्नुभएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


