काेराेना कहर : कपिलवस्तुमा १ साता भित्र ८ जनाकाे मृत्यु
कपिलवस्तु
कपिलवस्तुमा कोरोना संक्रमणबाट १ हप्तामा ८ जनाकाे मृत्यु भएकाे छ । मंगलबार ३ जनाको मृत्यु भए संगै जिल्लामा मृत्यु हुनेको संख्या ३८ पुगेको हो ।
कोरोना माहामारीको दोस्रो लहर फैलिएसँग कपिलवस्तुमा एक सातामा मृत्यु हुनेकाे संख्या ८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएकाे छ ।
उहाँका अनुसार संक्रमितको संख्या २ सय ५५ पुगेको छ । भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोजगारीका लागि पुगेकाहरु नेपाल फर्कने क्रमसँगै संक्रमितको सँख्या बढेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएकाे छ ।
सक्रिय संक्रमित जिल्लाका विभिन्न स्वास्थ्य संस्था संगै बुटवलमा उपचार गराई रहेकाे जनाइएको छ । कोरोनाको पहिलो लहरमा जिल्लामा ३० जनाको मृत्यु भएकाे थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


