गाउँपालिका अध्यक्ष कुशवाहाको निधन
पर्सा । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ ।
कालिकामाई गाउँपालिकाको-२ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उमेरमा शुक्रबार विहान २ बजे निधन भएको हो ।
कुशवाहाको सुरुमा ज्वरो र पछि निमोनियाको कारण स्वास्थ्य स्थिती खराब भएको थियो ।
चार पटक स्थानीय निकायको अध्यक्षमा निर्वाचित भएका कुशवाहाको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


