भारत बाट नेपाल आउनेको संख्यामा बृद्धि
कपिलवस्तु.
रोजगारिका लागि भारत पुगेका नेपाली स्वदेश फर्किने क्रम बढेको छ । कोरोना महामारीका कारण रोजगारिका लागि भारतमा बस्दै आएका नेपाली नागरिकहरू नेपाल फर्किने क्रम बढेको छ । भारतको विभिन्न शहरमा काम गरि रहेका नेपाली नागरिक फर्किने क्रम दिनप्रति दिन बढदै गएको छ । कृष्णनगर सिमानाका बाट दैनिक ३,४ सय नेपाली नागरिक भारत बाट आउने गरेको ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक सुखदेव पाैडेलले जनाएका छन ।
भारत बाट आउने नेपालीफरलाई चेकजाच गर्द एन्टिजेन पोजेटिभ भेटिदै छ । दैनिक १०,१५ जनाएमा एन्टिजेन पोजेटिभ भेटिए पनि उनिहरूको अवस्था समान्य रहेको कृष्णनगर स्वास्थ्य कार्मचारीको भनाई छ । एन्टिजोर पोजेटिभ भेटिएका विरामीहरूलाई निजि साधन द्वारा घरमै आईसुलेसनमा बस्न सुझाव सहित घर पठाईएको छ ।
खुल्ला सिमानाका भएका कारण दैनिकी चलाउन मन्छेहरू नेपाल भारत आउजाउ गरि रहेकोले कपिलवस्तु कोरोनाको हाटस्पोर्ट बन्नपुगेको छ । कपिलवस्तुमा अहिले ३२० सक्रिय संक्रमित रहेका छन भने ४३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले जनाएका छन । जिल्लामा हिजो मात्रै कोरोना बाट ५ जनाको ज्यान गएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


