भोलिबाट बाणगंगाका अत्यावश्यक बाहेक सम्पुर्ण व्यवसाय बन्द हुने
कपिलवस्तु,
कपिलवस्तु उद्योग बाणिज्य सघंले भोलीबाट एक हप्ताका लागी सबै पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
सघंको आज बसेको आकस्मिक सचिवालय समितिको बैठकले बाणगंगा नगरपालिका भित्रका सबै ब्यवसायीक पसलहरु एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको सघंका महासचिव मनोज पौडेलले लुम्बिनी दर्पणलाई बताए ।
कोरोना महामारी भयावह अवस्थामा पुगेको भन्दै आफना पसलहरु बन्द गरी स्वास्थ्य मापदण्ड अपनाएर घरमै सुरक्षित बस्न सघंले आग्रह गरेको छ ।
साथै बैठकले कोरोनाको महामारीको चपेटामा तथा संक्रमितको समस्या समाधानमा सहजीकरण गर्न सघंका अध्यक्ष डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्ष छविरेश्मी मगर र महासचिव मनोज पौडेलको समन्वयमा रहन ब्यवसायीहरुलाई आग्रह गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


