कपिलवस्तुमा निकाे हुनेकाे संख्या 98 पुग्याे
कपिलवस्तु बैशाख २१ ।
कपिलवस्तु मा ९८ जना काेराेना संक्रमित निकाे भएका छन् । निकाे हुनेमा वाणगंगा नगरपालिकाका ७८ वर्षकाे बृद्ध पनि हुनु हुन्छ । उहाँ भैरहवामा उपचाररत हुनु हुन्थ्याे । जिल्ला स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा निकाे हुनेकाे दर समेत बढ्ने बताउनु भयाे
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


