देउवा निवासबाट निस्किएका माधव नेपाल एकाएक राष्ट्रपति भेट्न शितल निवासमा
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा माधवकुमार नेपालले राजनीतिक दौडधुपमा ब्यस्त बनेका छन् ।
कांग्रेस सभापति शेरवहादुर देउवासँग डेढ घण्टा छलफल गरेर उनी सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।
देउवा निवास बुढानिलकण्ठबाट निस्किएका नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेको स्रोतले बताएको छ ।
नेता नेपाल एकाएक राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेपाल पक्षले सांसदको सामुहिक राजिनामाको तयारी गरेको चर्चा चलिरहेको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


