कपिलवस्तु अस्पताललाई मायादेवी गाउँपालिकाको २ लाख सहयोग
कपिलवस्तु अस्पताललाई मायादेवीको २ लाख सहयोग
कपिलवस्तु । मायादेवी गाउँपालिकाले कपिलवस्तु अस्पताललाई २ लाख सहयोग गरेको छ । कपिलवस्तु अस्पतालमा कोभिड १९ संक्रमित विरामीहरुलाई उपचारमा अभाव हुना नदिनाको लागि गाउँपालिकाले २ लाख सहयोग गरेको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताउनु भएको छ ।
उनले भने कपिलवस्तु अस्पातलले जिल्ला कै संक्रमितहरुको उपचार गरिरहेको र अस्पतालमा आर्थिक आभावको कारण उपचारमा समस्य भईरहेकोले गाउँपालिकाले तत्काल २ लाखको दिएको बताउनु भएको छ ।
२ लाखको चेक अस्पतालका प्रमुख बिशोर बन्जाडेलाई हस्तान्तरण गर्रिएको अध्यक्ष कुर्मीले बताउनु भएको छ । २ लाखको चेक बुभ्ःदै अस्पताल प्रमुख बन्जाडेले मायादेवी गाउँपालिकाले सहयोग गरेकोमा धन्यावाद दिदै अगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको समेत बताउनु भएको छ ।
कपिलवस्तुको विभिन्न संघसंस्था तथा व्याक्तिहरुको सहयोग अहिले आईरहेको बन्जाडेले बताउनु भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


