यी हुन् पार्टी ह्विप उल्लङ्घन गर्ने एमाले सांसद (नामसहित)
काठमाण्डौ – नेकपा एमालेका २८ सांसदले पार्टी ह्विप उल्लङ्घन गरेका छन् । खनाल–नेपाल समूहका २८ प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन बैठकमा सहभागी नभएका हुन् ।
२०७५ सालको जेठ २ गतेको अवस्थामा पुग्नुपर्ने अडानसहित असन्तुष्ट बनेका सांसदले आज पार्टी ह्विप उल्लङ्घन गर्दै प्रतिनिधि सभा बैठकमा उपस्थित नभएका हुन् ।
यसअघि खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिँदै सामूहिक राजीनामा दिने बताउँदै आएका थिए । पार्टी ह्विप उल्लङ्घन गरे कारबाही हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले चेतावनी दिइसक्नुभएकाे छ ।
पार्टी ह्वीप उल्लङ्घन गर्ने सांसद–
१) योगेश भट्टराई
२) झलनाथ खनाल
३) पवित्रा निरौला खरेल
४) भवानी खापुङ
५) जयकुमार राई
६) यज्ञराज सुनुवार
७) गणेश पहाडी
८) विरोध खतिवडा
९) कृष्णलाल महर्जन
१०) माधवकुमार नेपाल
११) जीवनराम श्रेष्ठ
१२) नारायण खतिवडा
१३) घनश्याम भुसाल
१४) गोकर्ण विष्ट
१५) सोमप्रसाद पाण्डे
१६) मेटमणि चौधरी
१७) झपट रावल
१८) भीमबहादुर रावल
१९) दीपकप्रकाश भट्ट
२०) सुरेन्द्र पाण्डे
२१) रामकुमारी झाँक्री
२२) सरला यादव
२३) पुष्पाकुमारी कर्ण
२४) कल्याणी खड्का
२५) निरादेवी जैरु
२६) कलिला खान (उपस्थित भएर भोट नहालेको)
२७) लक्ष्मीकुमारी चौधरी
२८) मुकुन्द न्यौपाने
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


