कपिलवस्तुमा जेष्ठ १० गतेसम्म निषेधाज्ञा थप
कपिलवस्तु। आज २९ गते बसेको डिसिसिएसी र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा वैशाख ३१ गते राती १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते सोमबार राति १० बजेसम्म थप गरिएको छ ।
विहान ९ देखि दिउँसो १ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल पसल खुला हुने । यस अवधिमा पनि अनुमति नपाएका सवारी साधन चलाउन नपाइने जनाईएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


