गरिब र असहायलाई नि:शुल्क एम्बुलेन्स सेवा
पोखरा, जेठ २ । पोखरामा आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पताल आउजाउ गर्न पर्यटन व्यवसायीले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् ।
उनीहरुले पहिलो चरणमा सरकारी अस्पतालसम्म बिरामी आउन र अस्पतालबाट घर फर्किन थालेका बिरामी र आफन्तलाई आवत जावमा सघाउने छन् ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र अर्का व्यवसायी टिकाराम सापकोटा मिलेर निशुल्क एम्बुलेन्स सुविधा दिन थालेका हुन् ।
भट्टराई र सापकोटालाई अरु व्यवसायीले पनि सघाएका छन् ।
निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि व्यवसायी आफैले रकम जुटाएका हुन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


