सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई दिएकाे समर्थन फिर्ता लिने एमालेकाे निर्णय
काठमाण्डाै – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । साेमवार बालुवाटारमा बसेकाे एमाले स्थायी कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
यस्तै बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको छ भने देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


