बजेट भाषणअघि मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं, १५ जेठ । बजेट भाषणअघि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बजेट भाषण आज दिउँसो ४ बजे हो । अहिले विहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।
आज बस्ने क्याविनेट बैठकले बजेट अध्यादेशमार्फत ल्याउनको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने जनाईएको छ । संसद् विघटन गरेर अध्यादेशमार्फत देश चलाउन खोजिएको र अध्यादेशमार्फत पूर्ण बजेट ल्याउनु गलत हुने अर्थविद्हरुले टिप्पणी गरिरहेका छन् । File Photo
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


