पानी जमेकाे खाल्डाेमा डुबेर महाेत्तरीमा दाजुभाइकाे ज्यान गयाे
महोतरी – महोत्तरीकाे रामगोपालपुर नगरपालिकामा एक इँटा भट्टामा इँटा बनाउन खनेको खाल्डाेमा जमेकाे पानीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा रामगोपालपुर ९ का १० वर्षीय आशिक कुमार मण्डल र ९ वर्षीय प्रेम कुमार मण्डल रहेका छन् ।
शनिवार (हिजो) घरबाट शाैचालय जाने बेलामा एमपीएस इँटा भट्टामा इँटा बनाउन खनेको खाल्डाेमा जमेकाे पानीमा उनीहरू दुई जना खसेकाे र बेहाेस भएकाे प्रहरीले जनाएकाे छ ।
उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताउनुभयाे ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


