‘मेरो पहिलो कर्तव्य कोरोनासँग जुध्ने हो, भोट हाल्न जान्न’
काठमाण्डाै – लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्य छान्न उपचुनाव भइरहेको छ । दाङमा भइरहेको चुनावमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष र उपाध्यक्ष भोट हाल्न पुगेका छन् । तर नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले भने आफूले भोट नहाल्ने बताउनुभएको छ ।
राप्रपाबाट निर्वाचित राणाले कोरोनाको यस्तो महामारीको बेलामा आफ्नो प्राथमिकता चुनाव नभइ कोरोनासँग जुध्ने काममा रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमा राणाले लेख्नुभएको छ, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद !!
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


