९३ वर्षीया महिलाले जितिन कोरोना
काठमाडौं सिनामंगलमा ९३ वर्षीया महिलाले कोरोना जितेकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सुशीला भुजेललाई वैशाख २४ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि ‘युथ फर नेसन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी भुजेल कोरोना रिपोर्ट नेगेटिभ आएपछि सोमबार घर फर्किएकी हुन् ।
युथ फर नेसनले कोरोना संक्रमितलाई चिकित्सकहरूको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेसनका संयोजक लेनिन बिष्ट हुन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


