जसपा अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगद्वारा खारेज
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कारबाही गरी निर्वाचन आयोगमा पठाएका पत्र खारेज भएका छन्।
दलसम्बन्धी नियमावली २०७३ सँग मेल नखाएको भन्दै आयोगले दुवै समूहका पत्र खारेज गरेको हो। आयोग स्रोतका अनुसार अब दुवै पक्षलाई प्रक्रिया पुराएर मात्रै पत्र पठाउनका लागि जानकारी गराइनेछ।
आन्तरिक विवाद भएपछि अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही गरेको पत्र आयोगमा पठाएका थिए। यता ठाकुरले यादवलाई मात्र कारबाही गरेको पत्र पठाएका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


