राज्यकै प्रतिनिधिले न्यायालयको हुर्मत लिए : वरिष्ठ अधिवक्ता कार्की

काठमाडौं । संसद विघटनको मुद्दामा सुनुवाई गर्ने संवैधानिक इजलासमाथि सरकार पक्षले प्रश्न उठाएकामा कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।

आइतबार इजलासको चिय समयपछि बोलेका कानुन व्यवसायीले राज्यकै प्रतिनिधित्व गर्ने व्यक्तिले न्यायालयको हुर्मत लिएको टिप्पणी गरेका छन् ।

वरिष्ठ अधिवक्ता बद्रीकुमार कार्कीले भने ‘ यहाँ न्यायालयको हुर्मत लिने काम राज्यको प्रतिनिधित्व गर्ने मानिसले नै गरेका छन् ।’

TOP