स्मार्ट कृषि गाउँका कृषकलाई सामाग्री वितरण

कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको छनोटमा परेको स्मार्ट कृषि गाउँ लोहरौलाका किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा न ८ मा रहेको रोहरौला गाँउका २७ जनालाई पम्पसेट,२ जनालाई पानी तान्ने मोटर, ५५ चर्जरस्प्रे टंकि र ६ वटा कलटी वेटर वितरण गरिएको लोहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक ठिकराम चौधरी (पहलाद)ले बताए ।
उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कृषकलाई सामाग्री वितरण गरेको चौधरीले बताउनुभयो । कृषि सामाग्रीमा ८० प्रतिशत सरकारको र २० प्रतिशत किसानको लगानी रहेको उहाँले बताउनुभयो । कृषि सामाग्री पाएपछि किसानहरु खुसी भएका छन् । यो गाउँ केहि दिन अघि कृषि सम्बन्धि जलवायु स्मार्ट , सिचाई स्मार्ट,खाद्द पोषण स्मार्ट,प्रविधि स्मार्ट तथा बजार स्मार्ट कार्यक्रम लागु हुने गरि उद्घघाटन गरिएको थियो ।


-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…




