आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि
जेठ । शेयर बजारमा आज २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटक कारोबार भएर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर खरिद विक्रि भएको छ ।
नेप्सेको अनुसार आज पाँचथर पावर कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । कम्पनीको आज १० प्रतिशत अर्थात ३५ रुपैयाँले शेयरमुल्य बढेर ३८५ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, शिवश्री हाइड्रोपावर कम्पनीको ९.९७ प्रतिशत अर्थात ३२ रुपैयाँले शेयरमुल्य बढेर ३५३ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । आज कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
ङादी ग्रुप पावरकम्पनीको ९.९३ प्रतिशतले शेयरमुल्य बढेर ४६५ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । यसैगरी, आज माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनीहरुको शेयरमुल्यमा उच्च बृद्धि भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


