सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन् : गगन थापा
जेठ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि जनस्वास्थ्यमा पर्ने दीर्घकालिन असरलाई पूर्ण बेवास्ता गर्दै कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गरेपछि देशको सचेत नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन् ।
आज बिएण्डसीलाई सम्बधन दिन लागिएको भन्दै विरोध प्रदर्शनमा उत्रिएकाहरुलाई पक्राउ गरिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो।तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि,जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ,देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


