शब्द फिर्ता लिई आत्मालोचना गर्न वैद्यलाई पार्टीको निर्देशनः कांग्रेस प्रवक्ता
काठमाडौं, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्।
प्रवक्ता शर्माले प्रदेशसभा सदस्य वैद्यले आफ्नो आपत्तिजनक शब्द फिर्ता लिएर आत्मालोचना गर्नु पर्ने बताएका छन्। उनले सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न भन्दै उक्त अभिव्यक्ति नेपाली कांग्रेसको परम्परा नभएको पनि स्पष्ट पारेका छन्।
ुसडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न१ आवेगको बोलि र ब्यवहार ९भावनात्मक उत्तेजना० भनेर उन्मुक्ति हुन्नु, उनले भने, ुशब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ, तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।ु
यस्तै, उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको पनि बताएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


