भैंसी चराउन जाँदा राप्तीमा फसेका ४ जनाको सकुशल उद्वार
बुटबल, २ असार । राप्ती नदी किनारमा भैंसी चराउन गएका ४ जनालाई सकुशल उद्वार गरेको प्रहरीले जनाएको छ । राप्ती नदीमा आएको बाढीका कारण अलपत्र परेका भैंसी चराउन गएका ४ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको हो ।
लमही नगरपालिनका–७ हस्नापुरका मन्साराम चौधरी, सावित्रा, राधे यादव, गणेश यादवलाई सकुलशल उद्वार गरेको प्रहरीले जनाएको छ ।
भैसी चराउने क्रममा राप्ती नदीमा एक्कासी बहाव बढेपछि घर फर्कन नसकेका ४ जना रातभरी टापुमा बसेको प्रहरीको भनाई छ । उनीहरुका १७ भैसी भने टापुमा छाडिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


