बाढीले बनगाई–कोपवा जोड्ने कजवे पुल भत्कायो
पार्बती आचार्य
कपिलवस्तु, असार २ । तीन दिनदेखि लगातार परेको वर्षातका कारण कपिलवस्तुको बाणगंगा नदिमा आएको बाढीले बनगाई–कोपवा जोड्ने कजवे भत्काएको छ । चार वर्षअघि केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि कन्टक्सनले ३ करोड बढी लागत बजेटबाट निर्माण भएको सो कजवे मर्मतमा स्थानिय निकायको समयमै ध्यान नपुग्दा क्षेती भएको स्थानियले बताएका छन् ।
एक वर्ष अघिदेखि कजवेको साईड र जगभन्दा तलबाट पानी बग्दै आएको भएतापनी सम्बन्धित निकायले समयमा मर्मत नगरि वेवास्ता गर्दा क्षती भएको हो । बाणगंगा नगरपालिकाले गत २ महिना अगाडी मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र बनगाई कोपवा कजवे नजिकैबाट ठेक्का दिदा अनियन्त्रित उत्खनन्ले पनी कजवे भत्किएको बाणगंगा ५ मनहरापुरका स्थानिय स्थानियहरु बताउँछन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


