कर तिर्ने समयसीमा असार २५ सम्म, नतिरे के हुन्छ?
काठमाडौं, असार २ गते । सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ । आन्तरिक राजस्व विभागले जारी गरेको सूचना अनुअसार २५ गतेसम्म कर तिर्ने समयसीमा तोकिएको छ ।
२०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ सम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


