२४ घन्टामा ३४ संक्रमितको मृत्यु
काठमाडौं, ५ असार । कोरोना संक्रमणबाट आज थप ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजा ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोना भाइरसका २४०१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ ।
आज ३६ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


