चीनमा फेरि बढन थाल्यो कोरोना संक्रमण

चिनमा कोरोना महामारी फेरि बढन थालेको छ । यश पटक कोरोनाको मुख्य केन्द्र बिन्दु भनेको गुवाददोग प्रान्त भएको छ । २०१९ मा चिनको ब्रुहान बाट शुरु भएको कोरोना संक्रमण महामारीले बिश्व भरी आतंक मच्चाएको छ । गुवाददोग प्रान्तमा कोरोनाको डेलटा बैरिनटका कारण संक्रमण बढिरहेको एजेन्सीहरुले जनाएको छ । गुवाग्ङा दोग छेत्रमा ३१ दिन्सम्म अहिले जति संक्रमीत फेला परेका छन ती सबै ९० प्रतिशत प्रान्तीय राजधानी ग्वाङझाउ बाट फेला परेका जनाएको छ्न । अहिके उक्त शहरलाई आवत जावत गर्न न पाईने गरि रोक लगाएको छ । संक्रमण फैलिन न दिन कडा नियम लागू गरिएकोमा छ । बिश्वका विभिन्न देशहरूले चीनको बुहानबाट शुरु भएको कोरोना संक्रमण बारेमा थप अनुसन्धान हुनु पर्ने माङ गर्दै आएका छ्न । अहिले अमेरिकी सरकारले समेत कडा रूपमा प्रतिबन्ध लगाउने घोषण गरेको छ । अमेरिकी निवर्तमान रास्ट्रपति ट्रम्पले चीनबाट बिश्वले हर्जानाको माङ गर्न आव्हान गरेका थिए । ट्रम्पले एक कार्यक्रममा बोल्दै अमेरिका सहितका देशले मिलेर चीनलाई कडा चेतावनी दिदै चीन विरुद्ध हर्जानाको माङ गर्न बिश्वका देश एक हुनु पर्छ बताएका थिए । अहिले चीनको बुहान स्थित रहेको ल्याब कोरोना संक्रमण शुरु भएको हुन सक्ने अनुमान गरिएको छ ।

TOP