जसपाको दुवै पक्षलाई आयोगले असार २२ गते बोलायो
असार । निर्वाचन आयोगले पार्टीको आन्तरिक विवाद हल गर्नको लागि छलफल गर्न जनता समाजवादी पार्टी, नेपालका दुवै पक्षलाई बोलाएको छ । आधिकारिकताको लागि यसअघि दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोग स्रोतकाअनुसार दुवै पक्षले आन्तरिक मेलमिलापका लागि यही असार २२ गतेको लागि आयोगमा बोलाएको हो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


