अदालतमा बहस चलिरहेका वेला प्रधानमन्त्रीले किन भेटे राष्ट्रपति ?
काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली विहिबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा छलफल भएको र सो भेटवार्ता नियमित भएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
यद्यपि, संसद् विघटनविरुद्धको बहस सर्वोच्च अदालतमा चलिरहेका वेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेको भन्दै कतिपयले यसलाई अर्थपूर्ण रुपमा दिएको बताएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


