पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता, तेस्रो आवश्यकता एकता: ओली
काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एकताको विकल्प नभएको बताएका छन् । उनले एकताका लागि आफूले सार्थक पहल गरिरहेको समेत बताए ।
‘पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता र तेस्रो आवश्यकता एकता,’ ओलीको भनाई उदृत गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ओलीले प्रमुख आवश्यकता नै एकता रहेकोमा जोड दिए ।
भियतनामका कम्युनिस्ट नेता हो चि मिन्हको भनाई उदृत गर्दै ओलीले एकतामा जोड दिएको रिजालले जानकारी दिए ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु बैठकमा सहभागी नभएपछि ओलीले लचिलो तरिकाले प्रस्तुत हुँदै वार्ताको पहलबारे जानकारी दिएको बुझिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


