प्रचण्ड रिफ्रेश हुन रिसोर्टमा, के रणनीति बनाउलान् ?
काठमाडौं, २० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महत्वपूर्ण अवस्थामा रणनीति बनाउनुपर्दा एकान्तवासमा पुग्ने गर्छन् । उनी शहरको कोलाहलबाट टाढा गएर ठन्डा दिमाग बनाएर रणनीति बुन्ने गर्छन् ।
यसपटक उनी काठमाडौंको दक्षिणतर्फको रिसोर्टमा पुगेका छन् । हात्तीवन रिसोर्टमा प्रचण्ड सपरिवार पुगेका छन् । उनीसँग छोरी गंगा दाहाल, ज्वाई, नाति, नातिनीहरु रहेको बुझिएको छ ।
प्रचण्ड आज रिसोर्टमै बस्ने छन् । त्यहाँ उनले नयाँ रणनीति बनाउने बुझिएको छ । भोलि प्रचण्ड रिसोर्टबाट फर्कने तय भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


