शिक्षण अस्पताललाई गोल्छाको ३० वटा ओभन सहयोग
काठमाडौं, असार २२ । गोल्छा गुप्रले शिक्षण अस्पताल महराजगन्जका कोभिडका स्वास्थ्यकर्मीका लागि ३० वटा सामसङ माइक्रोवेभ ओभन सहयोग गरेको छ।
गोल्छा गुप्रका निर्देशक सीमा गोल्छाले त्रिभुवन विश्वविद्यालयका डिन, इन्स्टिच्युट अफ मेडिसिनका, प्रोफेसर दिव्यासिंह साहलाई उक्त सहयोग हस्तान्तरण गरेका छन्।
उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो। गोल्छा गुप्रका निर्देशक सीमा गोल्छाले उक्त सहयोगले फ्रन्टलाइनका स्वास्थ्यकर्मी राहत पुग्ने बताइन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


