युनियन हाइड्रोपावरको साधारण सभा भोली हुँदै
काठमाडौं, २४ असार । युनियन हायड्रोपावर लिमिटेडको असार २५ गते (भोली) साधारण सभा हुने भएको छ । कम्पनीले २ आर्थिक वर्षको सभा एकैदिन गर्न लागेको हो । कम्पनीको सभाले दुई वर्षको वार्षिक प्रतिवेदन विवरणमा छलफल र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।
यसको साथै सभाले ६ जना संचालकको निर्वाचन पनि गर्ने भएको छ । संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहको तर्फबाट एकजना महिला सहित ३ जना संचालकको निर्वाचन गर्ने भएको छ । सभा प्रयोजनार्थ असार १५ गतेदेखि १० दिन बुक क्लोज गर्ने भएकोले असार १४ गतेसम्म कायम भएका शेयरधनीहरले मात्र सभामा सहभागी हुन पाउनेछन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


