कपिलवस्तुकाे कृष्णनगर डुबानमा
केहि दिनकाे लगातार बर्षाका कारण कृष्णनगर बजार क्षेत्र डुबानमा परेकाे छ ।
जिल्लाकाे अधिकन्स क्षेत्र डुबानमा परि रहदा कृष्णनगर वडा न. २ काे मस्जिद राेड,नगरपालिका राेड,बैंक राेड लगायत बजार क्षेत्र डुबानमा परेकाे हाे ।
पानी निकासकाे लागि ढल निकास नहुदा बजार क्षेत्र डुबानमा परेकाे नगरपालिकाले जनाएकाे छ । ढल निकास निर्माणका लागि अर्थिक बर्ष २०७८/७९ मा १ कराेड वजेट रख्ने नगर प्रमुख रजत प्रताप शाहले जनाएका छन । अविरल बर्षका कारण बर्षेनी ढुबानमा परि रहेकाे कृष्णनगर तर्फ नगरपालिकाले ध्यान पुर्याउन नसकेकाे स्थानियहरू गुनासाे गरि रहेका वेला नया अर्थिक बर्षमा शिवविडि फैक्ट्रि देखी सिनेमा हाम हुदै सेमरा सम्मा २ मिटर चाैडाई रहने गरि ढल निकास बनाउन १ कराेड वजेट छुट्टयाउन नगर प्रमुख शाहले बताएका छन । यस्तै बजार क्षेत्रमा विगत ४ बर्ष देखि नगरपलिकाले साैतेला व्याेहार गरेकाे स्थानियकाे भनाई छ । चुनाव जितेकै दिन पनि पर्दा नगर प्रमुखले मेराे पहिलाे प्रथमिता कृष्णनगरकाे लागि हुने छ भन्ने वाचा गर्नु भएकाे थियाे तर चार बर्ष विति सक्दा कृष्णनगर जस्ताकाे त्यसतै रहेकाे स्थानिय जन्ता दुखेसाे पाेखेका छन ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


