इन्फिनिटी लघुवित्तकी संचालक संगिताको राजिनामा स्वीकृत
काठमाडौं, ३१ असार । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सञ्चालक संगिता कडरियाले पदबाट राजिनामा दिएकी छिन् । इन्फिनिटी लघुवित्तले संचालक पदबाट कडरियाले व्यक्तिगत कारण देखाउदै दिएको राजिनामा स्वीकृत गरेको छ ।
एक सुचना जारी गर्दै कम्पनीको असार ३० गते बसेको ६८ औं सञ्चालक समितिको बैठकले कडरियाले दिएको राजिनामा स्वीकृत गरेको जानकारी दिएको छ ।

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


