कोरोनाबाट आज ३३ जनाको मृत्यु
काठमाडौं, ३१ असार । कोरोना संक्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोना भाइरसका २ हजार ६ सय ७६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ६२ हजार ५ सय ७० पुगेको छ ।
आज १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख २६ हजार ४ सय ६८ जना संक्रमणमुक्त भएका छन्् । मन्त्रालयको अनुसार आज १२ हजार ७ सय ६८ जनाको परीक्षणमा पिसीआर विधिबाट १७ सय ८२ र एन्टिजेन विधिबाट ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


