११ सय फरार प्रतिवादी पक्राउ
काठमाडौं, १ साउन । ११ सय ४९ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । २०७७/७८ सालमा सप्तरी अदालतले फैसला गरेका फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो ।
जसमध्ये फौजदारी अन्तर्गन २०१ र देवानी तर्फ ९४८ जना फरार प्रतिविादी पक्राउ गरेको जनाएको छ । कुल २४२ वर्ष ५ दिन कैद र १ करोड १९ लाख ५४ हजार ८ सय १६ रुपैयाँ जरिवाना अदालतले तोकेका प्रतिवादीहरु पक्राउ परेका हुन् ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


