भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेका ४० राँगा बरामद
सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका-१० मा रहेकाे बलान खोलाबाट प्रहरीले लाखौँको अवैध राँगा बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सप्तरी प्रहरीले झण्डै १ लाख ६० हजार मूल्य बराबरको ४० वटा राँगा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले बलान खोलाको पश्चिमी किनाराबाट राँगा बरामद गरेकाे हाे ।
बरामद गरेका राँगालाई थप अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको प्रहरीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


