काँग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्य टुंग्याउनेबारे छलफल
काठमाडौं, १३ साउन । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज ११ बजे बस्दैछ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा बैठक बस्ने भएको हो ।
आजको बैठकमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदनमा अध्ययन र छलफल हुने बुझिएको छ । क्रियाशीलमा अन्य दलबाट आएकाहरुको छानविनको विषय उठेको छ ।
काँग्रेसको १२ साउनमा हुने भनिएको वडा अधिवेशन रोकिएको छ । यसलाई कहिले गर्ने भन्नेबारे पनि टुंगो लगाउन बैठक केन्द्रित हुने बुझिएको छ ।
सम्भवतः काँग्रेसको महाधिवेशन सर्न सक्छ । यसबारे पनि छलफल बढ्ने सक्ने बुझिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


