आज १६ जना संक्रमितको मृत्यु
काठमाडौं, १४ साउन । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका आज ३ हजार ३ सय ६५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको छ ।
आज १३ सय ७३ जना संक्रमणमुक्त भएसँगै हालसम्म ६ लाख ५० हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १४ हजार २ सय ४२ जनाको कोरोना परीक्षण गर्दा २३५५ पिसीआर र १०३० एन्टिेजेन बिधिबाट संक्रमण पुष्टि भएको थियो ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


